भर्खरका पोष्ट

emfkfsf] ;flxlTos kqsfl/tf Ps cWoog

       g]kfndf @))& ;fn kl5 b]zJof ?kdf lzIff, ;flxTo, snf, efiff, cg]sf}+ If]qdf r]tgfsf] nx/ cfof] . ToxL qmddf cf}Nofxf emfkfdf klg cf}nf] pGd'ng x'Fb} hg;+Vof a9\b} uof] . o;} qmddf lzIff / ;flxTosf If]qdf klg Jofks ¿kdf ljsf; x'Fb}  uof] . ;flxTosf] ljsf;sf lglDt o; lhNnfdf v'n]sf cg]sf}+ lzIf0f ;+:yf, k':tsfnox¿n] ;flxTo ;+sng :dfl/sf k|sflzt u/] eg] s}of}+ kqsf/x¿n] ;fKtflxs, cw{ ;fKtflxs, kflIfs, dfl;s kq klqsfx¿ klg k|sflzt u/] . @))& b]lv @)!& ;Ddsf] bzsdf gfd dfqsf s]xL klqsf 5flkPsf b]lvG5g\ ltgdf @)!) df …s]6f]Ú  -Zofds[i0f pkfWofoåf/f ;Dkflbt_ lgl:sPsf] s'/f af/Djf/ k|sfzdf cfPsf 5g\ t/ o;sf] gd'gf clxn];Dd ;fj{hlgs ePsf] 5}g . @)!@ ;fndf …xfd|f] g]kfnÚ k|sflzt ePsf] b]lvG5 . oL guGo k|sfzg kl5 @)!* ;fnb]lv eg] emfkfdf ;flxlTos kq klqsfn] ult lng] sfd u/]sf] kfOG5 .  of] n]vdf @)!* b]lv cyf{t Zofds[i0f pkfWofon] …o'jsÚ ;fKtflxs ;Dkfbg u/]/ -klxnf] k|sfzs :joDe'nfn >]i7 kl5 OGb|dfg >]i7_ ;flxlTos kqsfl/tfn] ult lnPsf] b]lvG5 . …o'jsÚ ;fKtflxssf] cg'z/0f w]/} kl5sf w]/} cvjf/af6 ePsf] 5 . o; k5fl8 emfkfsf ;flxlTos kqsfl/tfsf] klxnf] gdgfsf ?kdf u9]/ x]bf{ @)!( ;fndf k|sfzg d08nn] k|sflzt u/]sf] / j;Gt s'df/ v8\sfsf] ;Dkfbgdf lg:s]sf] …k|sf;Ú g} emfkf lhNnfsf] ;flxlTos kqsfl/tfsf] >Lu0f]z ug]{ ;+sng b]lvG5 .
       k|sf;sf] ljifodf oyfy{s'/f kflIfssf] k"0ff{ª\s $)-@)%(, ;fpg_ df o:tf] n]lvPsf] 5 . o;}nfO{ k|f/lDes ljGb' dfg]/ emfkfaf6 k|sflzt cg';Gwfgaf6 pknAw eP;Ddsf ljleGg kq klqsfx¿sf] o; n]vdf ljj/0f lbg] k|of; ul/Psf] 5 . ;Dej eP;Ddsf] sfnqmdnfO{ ldnfpg] k|of; klg ul/Psf] 5 . k|fKt kq klqsfx¿ ltgLx¿sf] k|sfzg, ;+3–;+:yf, JolSt / ljBfno, SofDk;, k':tsfno cflb k|sfzgx¿nfO{ cfwf/ dfg]/ k|:t't ug]{ sfd ul/Psf] 5 . ;fy–;fy} emfkfsf ljleGg ;+3–;+:yfx¿af6 k|sflzt :dfl/sfx¿sf] ljj/0f vf]hLgLlt ubf{ k|fKt eP;Dd  k|:t't ul/Psf] 5 .

ljBfno÷dxfljBfno -SofDk;_÷k':tsfnox¿af6 k|sflzt
klqsfsf] gfd
;Dkfbs
k|sfzs
ljifo
jif{
piff !
OGb| k|wfg
¿b| v/]n
zlgZr/] df=lj=
jflif{s d'vkq
@)@)
piff @
–   –   –
 Æ     Æ
Æ
piff #
–   –   –
 Æ     Æ
Æ
piff $
–   –   –
 Æ     Æ
Æ
wf/f
:joDe'nfn >]i7 r"8fdl0f /]UdL ;d]t
d]rL dxfljBfno eb|k'/
;fdlos ;+sng
@)@$
cfFvf] % ls/0f-cª\s_
t]h/fh vltj8f rGb| e08f/L ;d]t
zflGt cfbz{ df=lj= zflGtgu/
;fdlos ;+sng
@)@)–)@%
lxdfn
bIf/fh zdf{ ;d]t
lxdfno df=lj= bds
Æ
@)@&
lxdHof]tL
uf]ljGb/fh e§/fO{ ;d]t
Æ     Æ
Æ
@)#@
cWoog % cª\s
klxn] r"8fdl0f /]UdL ;d]t  clxn] k[YjL ljqmd /fO{, lrGtfdl0f bfxfn, xf]d ;'j]bL ;d]t
d]rL SofDk; eb|k'/
;fdlos ;+sng d'v kq
@)#%

@)^*
d]rL k|kft @ cª\s
s]zj vgfn ;d]t
d]rL hg;fwf/0f df=lj= afx'08fFuL
Æ   Æ
@)%$–)%%
sGsfO{ !
sf]dn k|= kf]v/]n ;d]t
sGsfO{ df=lj= ;'?ªuf
Æ   Æ
@)#^
sGsfO{ @
sf]dn k|= kf]v/]n ;d]t
Æ   Æ
Æ   Æ
@)#&
piff %
df]xg hf]zL ;d]t
 zlgZr/] df=lj=
jflif{s d'vkq
@)#*
sGsfO{ #
sf]dn k|= kf]v/]n ;d]t
sGsfO{ df=lj= ;'?ªuf
;fdlos ;+sng d'vkq
@)#(
k|j]zb\jf/
xf]d ;'j]bL, pd]z rGb| pkfWofo    ;d]t
k|fWofks ;+3 d]rL a= SofDk;, eb|k'/
;fdlos ;+sng
@)$#
;/:jtL
uf]kfn e08f/L ;d]t
lxdfno df=lj= bds
;d;fdlos ;+sng
@)$%
piff ^
/f]lx0fL ljnf; n'O{+6]n÷;/f]h cf]nL
 zlgZr/] df=lj=
jflif{s d'vkq
@)%)
sGsfO{ :j0f{dxf]T;j ljz]iffª\s :dfl/sf
sf]dn k|= kf]v/]n
sGsfO{ SofDk; ;'?ª\uf
;fdlos ;+sng
@)%! ÷ @)%@
bz/y
xl/r/0f aflgof
bz/y df=lj= rf/cfnL
;d;fdlos ;+sng
@)%!
d]rLsf ;';]nL @ cª\s
k'0o k|;fb v/]n ;d]t
sfFs8le6\6f df=lj=
Æ
#)%#
@)^)÷
)^!
lqkmnf bk{0f
k|]d k|sfz kmnfxf/L
lqkmnf /fli6«o k':tsfno w'nfjf/L
;fdlos ;+sng
@)%$
efg' k|ef   @ cª\s
nDaf]b/ kf}8]n ;d]t
efg' df=lj= afx'08fFuL
Æ
@)%&
@)%*
d]rL SofDk; hg{n
k[YjL laqmd /fO{ ;d]t
Kf|fWofks ;+3 d]rL a= SofDk;, eb|k'/
;fdlos ;+sng tyf d'v kq
@)%&
uf}/f jf0fL  % cª\s
bLks ;'j]bL ;d]t
uf}/fbx ;fd'bflos k':tsfno uf}/fbx
;fdlos ;+sng
@)^)
z}lIfs ;f}uft
s[i0f ;'j]bL …lg/fsf/Ú
z'qm/fh k|f=lj= u/fdgL–#
;d;fdlos ;+sng
@)^)
piff &
j]g' k|= kg]?
zlgZr/] df=lj=
jflif{s d'vkq
@)^%
lqkmnf ;flxTo l;h{gf
s[i0f ;'j]bL …lg/fsf/Ú
lqkmnf /fl6«o k':tsfno w'nfjf/L
;d;fdlos ;+sng
@)^^
sGsfO{ :j0f{ dxf]T;j :dfl/sf
sf]dn k|= kf]v/]n ;d]t
sGsfO{ df=lj= ;'?ª\uf
;fdlos ;+sng d'vkq
@)^^
lqkmnf ;flxTo bk{0f
cd[tnfn >]i7
lqkmnf /fli6«o k':tsfno w'nfjf/L
;fdlos ;+sng
@)^*
d]rL k|kft # cª\s
s]zj vgfn ;d]t
d]rL hg;fwf/0f df=lj= afx'08fFuL
;fdlos ;+sng d'vkq
@)^)
zf/bf >L

zf/bf jflnsf ljBfno, eb|k'/


cfbz{ >L

cfbz{ df=lj= 3}nf8'Aaf
;fdlos ;+sng

dgsfdgf
ofd b+ufn
hnyn k':tsfno
;fdlos ;+sng







s]xL :dfl/sf
s[lt
;Dkfbs
k|sfzs
jif{
lrgf]
k/z'/fd vgfn ;d]t
d]rL a= SofDk; låtLo jif{ @)%! ;d'xsf ljBfyL{
@)%!
:dfl/sf

g]kfn kl/jf/ lgof]hg ;+3 emfkf ;fvf
@)%@
:dfl/sf

bds h]l;h
@)$$
d]rL gu/
rGb| e08f/L
d]rL gu/ gu/kfnLsf
@)%$
:dfl/sf
u+ufb]jL hf]zL ;d]t
zlgZr/] df=lj=
@)%%
wfld{s ofqf
ejfgL a/fn, s[i0f ahufOF{
lqkmnf /fli6«o k':tsfno w'nfjf/L
@)%%
lgnlu/L
dx]Gb| n'O{6]n
w'nfj/L
@)%^
:dfl/sf

g]kfn kqsf/ dxf;+3 emfkf ;fvf
@)%^
Rff}yf] cË :dfl/sf
g]q kf7s, s[i0f w/fjf;L, s]zj cfrfo{, uf]kfn lu/L, dfwj ljb|f]xL
g]kfn kqsf/ dxf;+3 emfkf
@)%^
kbfk{0f
ldng s'df/ 9+'ufgf ;d]t
w'nfjf/L
@)%&
dftf pkf;gf -:dfl/sf_
s[i0f ;'j]bL …lg/fsf/Ú
b'uf{dftf pkf;gf ;ldlt rGb|u9L
@)%*
emfkf ljsf; bk{0f
nIdL gf/fo0f v8\sf, ;fu/ ld> cflb
lh=lj=;=emfkf
@)%(
ldng
$ cª\s
s]zj k|;fb zdf{, cd[tnfn >]i7 j]zL, dfwj 1jfnL  ;d]t
sd{rf/L ldng s]Gb| rGb|u9L, emfkf
@)%*
@)%*
@)^!
cgfj/0f efg' ljz]if
o1/fh k|;fO{+ ;d]t
cflbslj efg'eSt cfrfo{, k|ltdf lgdf{0f ;ldlt d]rL gu/
@)^@
:df/s
rGb| e08f/L ÷zDe' 9sfn ;d]t
b]jsf]6f :df/s ;+/If0f ;ldlt, rGb|u9L
@)^#

n]vgfy
s[i0f ;'j]bL …lg/fsf/Ú ;d]t
n]vgfy k':tsfno rGb|u9L
@)^#
b]jsf]6f
k[YjL ljqmd /fO{ ;d]t
b]jsf]6f :d[lt ejg eb|k'/
@)^$
k"j{ lIflth
o1/fh k|;fO{+
sfFs8le6\6f SofDk;
@)^$
kFw]/f]
@ cª\s
d'gfls/0f sf]O/fnf ;d]t
vfg]kfgL pkef]Qmf tyf ;/;kmfO{ ;ldlt, rGb|u9L
@)^$
;Tk|of;
s[i0f ;'j]bL …lg/fsf/Ú
lzj kf~rfog dlGb/ lgdf{0f tyf Joj:yfkg ;ldlt rGb|u9L
@)^&
ko{6sLo ;Defjgf      -k'l:tsf_
k|sfzrGb| rf}w/L ;d]t
lh=lj=;=emfkf
@)^&
lrof bk{0f
jGwg s'df/ d'08f
d]rL gu/ gu/kfnLsf
c?0ff]bo
/fd cfrfo{
a'wjf/]
@)%$

जङ्गे मास्टरको लभ

चाड–वाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चवाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल ! 
त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो । घाम लागेर धर्ती उज्यालो त्यसै थियो । त्यसमाथि राष्ट्रिय झन्डा फर्फराइरहेका ! रातो सभा–मण्डप मानौं एक काल्पनिक प्रवेशको रमाइलो एक घर हो । तोरणहरू सज्जित थिअ‍े । अर्कापट्टि हल्लाखल्ला र गफ थियो, एकापट्टि भने “किन यो मन उदास–उदास छ मेरो !” गीत वजिरहेथ्यो ! पञ्चहरू निजी छलफलमा लठ्ठ थिअ‍े । 
मन्त्री आअ‍े, ताली पिटियो, सभापतिको चुनाउ भयो, भाषण थालियो । 
हाम्रो जङ्गे मास्टर पनि हत्त र पत्त एक जना प्रतिनिधिको पछि लागी सभास्थलमा पुग्यो र पसिना पुछ्दै भाषण सुन्न थाल्यो । 
पाँच मिनटसम्म ऊ जिल्ल पर्यो । अहो ! कति रमाइलो ठाउँ ! मन्त्रीज्यूको चेहरा हेर्यो– अहा ! कति राम्रो मान्छे । राता–राता वर्णका ! टोपी पनि सक्कली ढाकाको !
“आज प्रत्येक नेपालीले अघि वढ्नुपर्छ ।” को मसिनो आवाज आयो, पुलुक्क हेर्दा त एउटी आइमाई पो वोल्दै रहिछन् । 
जङ्गे मास्टर दङ्ग पर्यो । के मजाको सारी ! तलदेखि माथिसम्म ! व्लाउज टम्म ! कति राता ओठ र गाला ! आँखा पनि कति काला ! वोली पनि कति मिठो ! आँखामा गाजल कति सुहाएको ?
“मन्त्रीज्यूसित सोध्न चाहन्छु– नारीको अधिकार खोइ ? पुरुषले चाहिँ पच्चिस विगाहा पाइने, तर नारीले चाहिँ किन नपाउने ?” जोरदार शव्दमा यति भनेपछि भाषण गर्न एक छिन अडिन्, ताली गडडड आयो, एक जना झुत्रे नारी उठिन् र भनिन्, “श्रीमती धनपति थापा ! जिन्दावाद !”
जङ्गेले खुपसित ताली पिट्यो, आफ्नो गगल मिलायो र सभास्थलतिर हेर्यो । श्रीमती थापा मुसुक्क हाँसिन् र भन्न थालिन्– “म तपाईहरूलाई उत्तेजित गर्न आअ‍ेकी होइन काठमाडौंवाट, वास्तविक कुरा सोच्नुहोला भन्ने अनुरोध छ– जय नेपाल !”
श्रीमती थापा विसाल तालीको गड्गडाहट सुन्दै एउटा कुर्सीमा गअ‍ेर वसिन् । 
भाषणको क्रम जारी रह्यो । जङ्गेले मनमनै विचार गर्यो– “श्रीमती थापा त राम्री अनि वोल्न सक्ने नेता पनि !” ऊ थुक निल्न थाल्यो र श्रीमती थापालाई नै हेर्न थाल्यो । 
“पंचायती प्रणाली सफल पार्न तमाम नर–नारीको  सहयोगको आवश्यक छ” एक जना वर्गीय संगठन–प्रतिनिधि वोल्दैछन्, शिर हल्लाएर जङ्गे मास्टर सुन्दैछ र श्रीमती थापातिर हेर्दैछ । ओहो ! म त विवाहित हुँ ! यसरी श्रीमती थापातिर हेरेको मेरी त्यसरी प्रेम गरेकी स्वास्नीले थाहा पाई भने के भन्ली ! छि ! –जङ्गे मास्टरले आफैं मैलो अनुहार लायो र त्यहाँवाट जुरुक्क उठ्यो । 
मानिसहरू तरह–तरहका गफ सुरु गर्दैछन् । पछाडि माइकवाट आवाज आइरहेछ– “पतित युगको समाप्तिपछि नवीन युग आअ‍ेको छ, जो हातमा छ ।”
जङ्गे मास्टरले पान किन्यो र खायो । देव्रेपट्टि वसेका मान्छेका हुलतिर गयो । “हलो जङ्ग भाइ, तिमी पनि वस !” एक जना प्रतिनिधिले छेउमा उसलाई वसाए । “युगका कुरा वुझ्न मन लाग्छ फेरि रमाइलो हो नि, चहल–पहल हुन्छ – आअ‍ेन मन लाग्छ, राम दाइको पछि लागेर आअ‍ेँ नि हौ !” जङ्गेले भन्यो, तर उसका आँखा भने सभा मण्डपतिरै गए । 
“हरेराम !” जङ्गेले आफ्ना आँखा निहुर्यायो । उसलाई लाज लाग्यो । जङ्गेले ५ मिनट पनि यताउति हेर्यो–हेरेन ऊ श्रीमती थापातिर हेर्दा दङ्गदास पर्यो । “हरेराम ! मैले पहिले नै किन त्यसरी हेरेँ ! ओहो ! म राम्रो भअ‍ेकोले जहाँ पनि यसरी हेरिन्छु । पोहोर साल विराटनगरमा पनि यस्तै सम्मेलन भअ‍ेको थियो । त्यहाँ पनि एउटी आइमाई आअ‍ेकी थिई– नाउँ के भने अँ, मनचपला ! उसले पनि यस्तै गगल लाएको थियो ! ज्यू ऊ भने पहाडकी गाउँले यति ‘फिट’ देखिन्न थिई, तर चार घण्टाभित्रै ऊ चारै कुना जता म जाऊँ, मैलाई हेर्थी !
जङ्गे मास्टरले फेरि हेर्यो । कोही भाषण गर्दै थिअ‍े, जसको कुनै कुरालाई श्रीमती थापा नोट वूकमा टिपिरहेकी थिइन् । एक मिनटपछि आफ्नो ह्यान्ड वेगमा नोटवूक र कलम श्रीमती थापाले थन्क्याइन् र फेरि यथास्थित भइन् । जङ्गे मास्टरतिर उनका आँखा थिअ‍े । 
“प्रेम गर्नेले धोका दिनुहुन्न ! म मेरी मायालुलाई मायाँ गर्छु भने यी नाना नारीहरूसित वेकामे प्रेम किन रच्छु ?”– जङ्गेले आफ्नो टाउकोमा हात राख्यो र चेस्मा मिलाई सभामण्डपतिर हेर्यो । कार्यक्रमको अन्तिम भाषण हुँदै थियो । सभामा केही हल्लखल्ल थियो । श्रीमती थापाले चारैतिर हर्ेदै फेरि जङ्गे मास्टर भअ‍ेतिर हेरिन् । 
“फेरि पनि !” जङ्गे मास्टर मनमनै लट्ठ भयो । मलाई केही लाग्दैन कसैको ! परार धनकुटाको सम्मेलनमा वेकार एक जनासित हेराहेर भयो । उद्देश्य हुनुपर्दछ, मेरो के उद्देह्य छ ? जव उद्देश्य प्राप्ति भन्ने वस्तु छैन भने प्रयत्न किन ? उफ ! म जानीजानी भास्सिँदैछु ।
वेलुका सांस्कृतिक कार्यक्रम थियो । दिनभरि सम्मेलनमा भाषण गर्दा र सुन्दा थाकेका प्रतिनिधि शान्तभावले कुर्सीमा वसेका थिअ‍े । कतै–कतै भने मासुमा ज्यादा पिरो भयो भन्ने सानो छलफल थियो । सफा–सुग्घर हुनाले प्रशंसनीय छ, यस्तै हो, भन्ने कतै कुरा हुँदै थियो । 
“रामदाइ, श्रीमती थापा त वेस वोल्दी रहिछन् !” आइए पास छिन् ! वावुसँग वेलाइत वसेकी, देख्तैनौ लुवाइ–खुवाइ ! कति सभ्य छिन् ! वोलाइ हेर, कति सन्तुलित छ ! जसले भाषण गरोस्, महत्त्वपूर्ण वुँदा टिप्छिन् ... ... हुने विरुवाका चिल्ला पात !” राम वावुले– जो एक गाउँका प्रधानपन्च थिअ‍े, सुपारी टोक्तै जङ्गेलाई भने । 
जङ्गेले यताउति हेर्यो । ऊ भावुक व्यक्ति थियो । रमाइलो सभामण्डपमा रङ्गमन्च तैयारी हुँदै थियो । गाना वज्दै थियो– “ए कान्छा ! ठट्टैमा यो वैंस जान लाग्यो ...”
जङ्गे मास्टरले सोच्यो– “हाय ! १० वर्ष भयो मास्टर भई हिँडेको । आफ्नी प्यारी ल्याऊँ साथ भने केटाकेटी र आमासमेत ल्याउनुपर्छ के गर्ने ? आफ्नो सानो वन्दोवस्त छोडी भोलि गर्ने के र ?” सम्झिँदै–सम्झिँदै आफ्नी मायालु प्रियम्वदालाई सम्झी ऊ भक्कानियो । 
लगभग आधा घण्टा जङ्गे मास्टर यताउता हिड्यो । उसलाई आफ्नो लुगा–कोट भने त गतिलै लाग्यो, तर जुत्ता भने लावरका भअ‍ेकाले गोडा चिस्सिएका उसलाई अनुभव भयो । 
“क्या चहल–पहल छ, होगि दाइ !” भन्न आँट्तै थियो राम वावुलाई जङ्गेको मन ढक्क भयो । श्रीमती थापा है ! मोटरमा मैले पनि ओहोर–दोहोर गर्नुपर्यो ? ... ... तर मिल्दैन । दुनियाँले भन्छन्– “यो त जङ्गे मास्टर, तिनटा छोराछोरीको वावु ! छि ! छि !”
अगाडिका सिटमा मन्त्रीज्यू र श्रीमती थापा, वडाहाकिम साहेव, श्री न्यायाधीशज्यूहरूको वस्ने कार्यक्रम थालियो । 
यता जङ्गे मास्टरसाहव भने वरपर–वरपर गर्न थाल्यो । एकाएक उसले सुशीललाई भेट्यो । “भाइ, मलाई पनि भित्र लैजा” सुशीलले नाइँ भनेन र सुशीलको पछि–पछि जङ्गे मास्टर रङ्गमन्चभित्र पस्यो । 
वेला–वेलामा जङ्गे माइकमा वोल्न थाल्यो ।
वेलावेलामा निहुँ पारेर श्रीमती थापालाई हेर्न पनि विराएन । ऊ कहिले कुर्सी राख्न पुग्थ्यो, कहिले कुनै गायकले गाएका ठाउँमा तवला वजाउन पुग्थ्यो । उसलाई लाग्थ्यो– श्रीमती थापा उसलाई ने हेरिरहेकी छन् । पुलुक्क हेर्दा श्रीमती  थापाका आँखा ऊतिरै देखिएकाले ऊ लुतुक्क भयो । 
भोलिपल्ट उसको स्कुलमा पनि प्रवचनको कार्यक्रम थियो । त्यस वेला जङ्गेले ज्यान दिएर काम गर्यो । मन्त्रीज्यू र थापालाई स्वागत गर्ने ताँतीमा ऊ पनि भयो । सवै मुसुक्क हाँस्ता ऊ पनि हाँस्यो । श्रीमती थापातिर हाँस्तै उसले हेर्दा त ऊ पनि हाँसिरहेकी, यसो भन्दै “ओहो, तपाईँहरूको यस हाइस्कुलको चहल–पहल त हँ कति राम्रो ? कति छात्रहरू पढ्छन् यहाँ ? के गर्ने ! महिला सङ्गठनकी सदस्यका नाताले सोध्न मन लागिहाल्छ !” प्रधान अध्यापक अलिक वृद्ध हुनाले जङ्गे मास्टरले नै अगि सरेर उत्तर दियो– “हाल त साना क्लासमा प्रत्येकमा अन्दाजी ३० र ठुलामा १० होलान् । थालनी छ श्रीमती थापाज्यू ।”
“धन्यावाद है धन्यवाद !” श्रीमती थापा अगाडि वढिन् । जिल्ल परी जङ्गे पछि पर्यो । उसले श्रीमती थापावाट व्यक्तिगत हेराइ र वोलाइ नपाउँदा एक किसिमको शिथिलता आयो उसमा । 
मन्त्रीज्यूको प्रवचन भयो, त्यसपछि श्रीमती थापाले पनि एक मिनट समय लिई वोलिन् । जोरदार ताली पिटियो, जसमध्ये जङ्गेको ताली उल्लेख्य थियो । 
स्कुलको क्वार्टरमा कहिले–काहीँ मास्टरहरूका लामा–लामा गफ चल्छन् । ती गफ लगाम छोडेका घोडा जस्ता हुन्छन् । वेलावेलामा जव जङ्गे मास्टरको पालो आउँछ, तव सुन्न पाइन्छ– “के भन्ने ! आफ्नो त अचम्मसित कसैसित ‘लभ’ भअ‍ेको छ !”
‘विवेचना मासिक (६)’ २०२९

गजल
कति छन कति पीडा, पोखौ के भनेर
मृत्यु कुर्दै बाचेको छु, छातिमा सहेर
जन्मे पछि मर्नु पर्छ, मान्छे एकपल्ट
बाचेको छु सयौपल्ट, जिउदै मरेर
कैलेकाहीँ एक्लै रुन्छु, हास्छु कैले एक्लै
भावानामा कहाँ कहाँ , पुग्छु म बगेर
यति बिध्न पिलिएकोछ, घृणाको त्यो घाउ
अजम्बरी बनेको छ , मुटुमा गडेर
जिन्दगीको बाच्ने सार, भेटेको छु यत्ती
त्यसैले त बाचेको छु, गजल लेखेर

♥ जि. पि. तिवारी
दमक-१५,झापा नेपाल।

गजल

मुटु भरि सजाएर, भुल्न कहाँ सकिन्छ र!
दुखाएर पवित्र मन, डुल्न कहाँ सकिन्छ र!

जिन्दगीका पीडाहरु, पोखेकोछु तिमि सामु,
तिमि सँग जस्तै अन्त, खुल्न कहाँ सकिन्छ र!

यात्रा न हो जीवन यो, उतार चढाब हुन्छ पक्कै,
सराबलाई साथी बनाई, झुल्न कहाँ सकिन्छ र!

पलाँस भा नि आफ्नै राम्रो, मनले ठानी सकेपछि,
आफ्नो बाग छोडी अन्त, फुल्न कहाँ सकिन्छ र!

संग संगै झेलेका ति, दुख-सुख बिर्सिएर,
बिष बनि अमृत भित्र, घुल्न कहाँ सकिन्छ र!

♥ सावित्रा लुइंटेल घिमिरे, झापा।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.