इन्दिरा प्रयास पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...

कविता - कसरी भुल्न सक्छु र म? कसरी भुल्न सक्छु र म? हामीले संगै बिताएका ती पलहरु सम्झिंदा छियाछिया हुन्छ मुटुबिर्सिसक्यौ तिमीलेतर म राम्रो संग सम्झिन सक्छुहाम्रा ती सुखद क्षणहरुअनि पोलाइरह...

गजल जव घाम जून रहन्छन् गजल रहोस् तिमीसँग। जागरूक र मायालुपन हरपल रहोस् तिमीसँग। त्यों मनको क्यानभास भरि प्रेमिल चित्र कोर्नसकौं, म केबल कूची न हूँ मसि बोतल रहोस् तिमीसँग। गीत होस् या कबिता होस् ...

धनकुटे कान्छाका केही गजलहरु: १) बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ। यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ। पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ, यो नठान कि पोस्टरले जीवन दिएको छ। आँखा भएर जाने...

गजल जनता सङ्ग फेरि अब सरकार मुस्कुराउ छ। भाउले महिनै दिनमा बजार मुस्कुराउ छ। मौनतामा बसेको यो हिमालले सोची रहेछ, कुनै दिन शान्तिको समाचार मुस्कुराउ छ। बाचा गरि छुटे देखि खबर छैन उस्को, बार बा...

गजल जलाइदेऊ मेरा तस्बिर दुनियाँको अगाडी। झुक्ने छैन तिम्रो शिर दुनियाँको अगाडी। फेरियो जमाना मानिसहरु फेरिएका छन्, नसुन ब्यथा र पिर दुनियाँको अगाडी। यस कारण साधुहरु क्रोधित भएका हुन्, नखरा देखाउ...

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.