मुक्तक - (साैगात गजमेर मात्र) Friday, July 24, 2015 A+ A- Print Email मुक्तक बिग्रीयो त यो देशको हाल,बयान म कसरी दिउँ ? निरपेक्ष त भन्छन् भोली,पहिचान म कसरी दिउँ ? भोली काटिएमा गार्इहरूलार्इ पशुपतीकै मुलद्वारमा भन ए सरकार द्वारभित्र,सम्मान म कसरी दिउँ ? ♥ साैगात गजमेर मात्र, झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।