इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
मुक्तक कोही डाँडाको घामसरि अस्ताई रहेछन्। कोही असन्तोषी मन लिएर निस्ताई रहेछन्। राजनैतिक असन्तुलनले हो या असन्तुष्टिले ? सबै नेपाली जनता खस्रक्क परि सुस्ताई रहेछन्। ♥ प्रभा आचार्य, झापा।
Post a Comment