इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
नखोजे हुन्छ मलाई त्यो पवित्रताभित्र, म धेरै पटक चुमेका यी, अधरमा छु । मनले रोजेको मान्छेले नाता तोडेपछी, उदाश लाग्दो यात्राहरुको, सफरमा छु । दोष दिएर किन मन दुखाउनु मैले, सायद म नै गल्तिहरुको, नजरमा छु । ♥ रोदन, दमक, झापा।
Post a Comment