मुक्तक - प्रदिप चापागाईं

मुक्तक


ळुटेउ जवानी खाली भएँ म।
बिना फुलको डाली भएँ म।

बिचैमा तिमीले साथ छाडेपछि,
अरुले बजाउने ताली भएँ म।

प्रदिप चापागाईं

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.