मुक्तक - प्रभा आचार्य Thursday, September 17, 2015 A+ A- Print Email मुक्तक नेपालले काँचुली फेर्ने पर्छ अब। जनताको दुखलाई हेर्नै पर्छ अब। संबिधानलाई अङ्गीकार गरेर सबले, नियम/कानुन परिधिलाई टेर्ने पर्छ अब। ♥ प्रभा आचार्य, झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।