मुक्तक - प्रदिप चापागाईं Saturday, October 24, 2015 A+ A- Print Email मुक्तक गैरी खेतमा धानको बाला झुलेको बेला आगनीमा सयपत्री फुल फुलेको बेला . म आज एउटा यस्तो संसारमा रमाउदैछु तिम्रो र मेरो पिरतीको ढोका खुलेको बेला ♥ प्रदिप चापागाईं Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।