मुक्तक - आचार्य प्रभा

मुक्तक

कसैको नि ज्यु/हजुरीमा लाग्नु हुन्न अब। 
आफु कम्जोर देखाएर माँग्नु हुन्न अब। 
जस्तोसुकै परिस्थिति आएपनि आओस्,
लाछी मुटु बनाएर कतै भाग्नु हुन्न अब। 

♥ आचार्य प्रभा

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.