मायाँको संसारमा , मेरो मुटुलाई |
राखियो दोधारमा , मेरो मुटुलाई ||
राखियो दोधारमा , मेरो मुटुलाई ||
खोसियो म बाट , अति ममताले |
फिँजाइयो बजारमा,मेरो मुटुलाई ||
फिँजाइयो बजारमा,मेरो मुटुलाई ||
तर्दैछन पार ति , मेरा भन्नेहरु |
छोडेर किनारमा , मेरो मुटुलाई ||
छोडेर किनारमा , मेरो मुटुलाई ||
म दुख्दै नदुख्ने , कुनै पत्थर झैं |
बदलौं आकारमा , मेरो मुटुलाई ||
बदलौं आकारमा , मेरो मुटुलाई ||
न गल्ती थ्यो केहि,'दोषी'बनाइयो |
फेरी कुन आधारमा, मेरो मुटुलाई ||
♥ मदन न्यौपाने"दोषी"
फेरी कुन आधारमा, मेरो मुटुलाई ||
♥ मदन न्यौपाने"दोषी"
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।