इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
जस्ले देशको इज्जत लुट्यो उसैको यहाँ इमान हुन्छ।
जो छ देशका लागि लड्ने पटकपटक बेइमान हुन्छ। यस्तै छ मेरो देशको नियम कानुन लौन हजुर , निर्धो खोर भित्र बाहिर देश द्रोहीको सम्मान हुन्छ ।
Post a Comment