मुक्तक - (सृजन घिमिरे) Thursday, July 30, 2015 1 comments A+ A- Print Email मुक्तक म त नलाउँ भन्दै थिएँ, माया लाउने रहर तिम्रै। छोडी गयौ घाइते बनाई मुटु जल्ने जहर तिम्रै। माया प्रेम नि बेच्छन अरे पैसा सँग त्यता तिर, मलाई ठिक छ गाउँकै पाखो त्यो व्यापारी शहर तिम्रै ।। ♥ सृजन घिमिरे बैगुन्धुरा ९ दहगाऊँ झापा। Labels: मुक्तक
Nice initiation ! :)
ReplyDelete