गजल - सुरेन्द्र भण्डारी

गजल
तिम्रो माया जरै काटि मास्छु म अब॥
तिमि बिना पनि एक्लै बाच्छु म अब॥
सधै भरि दुख मेरो साथमा भए पनि॥
उमगंको बहाना बनाई हास्छु म अब ॥
मैले छोडे भने उ मर्छ भन्छेउ अरे॥
तिमि सँगको बियोगमा त नाच्छु म अब॥
मलाई पनि मनपराउने नभएका काहा हुन र ॥
तिमिलाई भुलि उनि सितै नाता गास्छु म अब॥
♥ सुरेन्द्र भण्डारी, राजगढ़,हाल - पुर्वान्चल दैनिक, बिर्तामोड, झापा। 
Labels:

Post a Comment

  1. पुरानो कुराको याद दिलाई दिनुभयो धन्यवाद कृष्ण जी । साहित्यलाई पर राखेर पत्रकारिता रोजेको थिए । तर मन नमान्दो रहेछ संघ संघै अघि बढ्दैछ मेरो लेखन । यहाँले थप प्ेरणाका लागि उर्जु भर्नुभाछ यहाँको उर्जालाई खेर जान दिन्न ।

    ReplyDelete
  2. हजुर सुरेन्द्र सर! हामीले झापाली साहित्यको उत्थान गर्नु पर्छ नि हैन र ? हुन त पेशाको दृष्टिकोणले पनि हजुर पत्रकार, पक्कै कलम चली रहन्छन । साहित्यका क्षेत्रमा सदैब हातेमालो गरौ भन्ने ध्येय हो । कलमी यात्रा कहिले नरोकिउन कामना ...

    ReplyDelete

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.