इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
मुक्तक यो मुटुको चाल यसै, रोकिन्छ कि कतै। मनको पीडा आँखाबाट, पोखिन्छ कि कतै। बेमौसमी हावा आइ, झस्काउंदा यो तन, अनायासै सपना अन्तै, ठोकिन्छ कि कतै || ♥ सावित्रा लुइंटेल घिमिरे, झापा।
Post a Comment