मुक्तक - जि. पी. तिवारी Monday, September 07, 2015 A+ A- Print Email मुक्तक अरु रुवाइ आफू हाँस्ने, कस्तो परम्परा। अर्को मारी आफू बाँच्ने , कस्तो परम्परा। कहाँ गयो नेपालीको, अपनत्व खोइ, अचानोमा देश राख्ने , कस्तो परम्परा।। ♥ जि. पी. तिवारी, झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।