इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
मुक्तक अरु रुवाइ आफू हाँस्ने, कस्तो परम्परा। अर्को मारी आफू बाँच्ने , कस्तो परम्परा। कहाँ गयो नेपालीको, अपनत्व खोइ, अचानोमा देश राख्ने , कस्तो परम्परा।। ♥ जि. पी. तिवारी, झापा।
Post a Comment