इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
साच्चै जाडो हुँदा खेरी, ऊनै चाहिन्छ साथी।
तिहुन मिठो हुनलाई त, नुनै चाहिन्छ साथी।
राम्रो रुप र फेसनको, छैन कुनै काम,
मान्छे राम्रो हुनलाई त, गुनै चाहिन्छ साथी।
Post a Comment