मुक्तक - शिव सुवेदी Saturday, September 05, 2015 A+ A- Print Email मुक्तक तिमीलाई दुलही बनाउन डोली लिई आउँछु बस। एक चिम्टी सिन्दुर संगै चोली लिई आउँछु बस। कस्तो तिम्रो सोह्र शृंगार बयान गर्न सक्दिन भो, सप्तरङ्गी ईन्द्रेणीको होली लिई आउँछु बस। ♥ शिव सुवेदी, झापा। Labels: मुक्तक 05Sep2015
Post a Comment