मुक्तक - प्रदिप चापागाईं Thursday, September 10, 2015 A+ A- Print Email मुक्तक ढुंगा जस्तो कठोर मुटु चिसाएर हेर। मेरो लागी थोरै माया मिसाएर हेर। तिम्रा सारा दुःख मै सहि दिउला प्रिया, मेरो दिलमा पिरतिको भारी बिसाएर हेर। ♥ प्रदिप चापागाईं, चकचकी, झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।