इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
मुक्तक गाउँले भन्छौ मलाई त तिमिलाई सुन्दर शहर मिलोस। गरिब छु म तिम्रो नजरमा तिमिलाई धनि वर मिलोस। झुपडिमै रम्छु म त प्यारो लाग्छ साग सिस्नो, सुनचादि हिरा खाने तिमिलाई विशाल घर मिलोस। ♥ मुक्तिनाथ घिमिरे, झापा।
Post a Comment