गजल - एलिना संग्रौला Monday, May 01, 2017 A+ A- Print Email गजल देश भित्रै आन्तरिक झगडा छ। अझ उस्काउन छिमेकी तगडा छ। जताततै मिचिदै छ सीमाना देशको , सीमा वारी अर्कैको स्तम्भ खडा छ। खोई के लाग्ला र सीमानाको टुङ्गो, बर्षौ देखि खाली यस्तै लफडा छ। हे सर्वोच्च चलाउने न्यायाधीश, भनिदेऊ देशको कानुन कडा छ। - एलिना संग्रौला, विर्तामोड, झापा। (हाल वेलायत) Labels: गजल 01May2017
Post a Comment