गजल जव घाम जून रहन्छन् गजल रहोस् तिमीसँग। जागरूक र मायालुपन हरपल रहोस् तिमीसँग। त्यों मनको क्यानभास भरि प्रेमिल चित्र कोर्नसकौं, म केबल कूची न हूँ मसि बोतल रहोस् तिमीसँग। गीत होस् या कबिता होस् ...

धनकुटे कान्छाका केही गजलहरु: १) बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ। यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ। पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ, यो नठान कि पोस्टरले जीवन दिएको छ। आँखा भएर जाने...

गजल जनता सङ्ग फेरि अब सरकार मुस्कुराउ छ। भाउले महिनै दिनमा बजार मुस्कुराउ छ। मौनतामा बसेको यो हिमालले सोची रहेछ, कुनै दिन शान्तिको समाचार मुस्कुराउ छ। बाचा गरि छुटे देखि खबर छैन उस्को, बार बा...

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.