मुक्तक - तारा कटुवाल

मुक्तक

सुन्दर छ दुनिया सजाउन जाने ।
जिन्दगीलाई साथले रङाउन जाने ।
माया गर्न जाने, खुशी छर्न जाने,
दु:ख लाई छोपेर मुस्कुराउन जाने ।

♥ तारा  कटुवाल

Post a Comment

  1. सुन्दर अनि रसिलो मुक्तक ।
    आगामी दिनहरुमा यसै गरी पढ्न पाई रहौ । (h)

    ReplyDelete

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.