मुक्तक - मुक्तिनाथ घिमिरे दिपक Wednesday, September 02, 2015 A+ A- Print Email मुक्तक रंगिचंगी फुल फुल्ने नेेपाली माटोमा। हुदैछ हिंसा आज शान्तिको बाटोमा। स्वाभिमानी शान्ति प्रेमि नेपालीको रक्षार्थ,हिटलर पठाईदेउ अब बुद्धको साटोमा। मुक्तिनाथ घिमिरे दिपकपथरिया ,झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।