मुक्तक - शिव सुवेदी

मुक्तक

मनमा यादका ज्वारभाटा उठाएर जान्छ ।
धढ्कनको अन्तर भित्र दुखाएर जान्छ ।
बर्षौं देखि गरिएको सर्वेक्षणले यो देखायो ।
चार्ड-पर्वले परदेशीलाई रुवाएर जान्छ ।

♥ शिव सुवेदी, झापा।
अचेल:- मलेसिया

Post a Comment

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.