मुक्तक - प्रदिप चापागाईं, झापा Monday, November 23, 2015 A+ A- Print Email मुक्तक ति बन पाखामा गाइबस्तु चराको मान्छे तिमी। आजत यो बिरानो शहरमा हराको मान्छे तिमी। यता उती खोजी हिड्दैछु भेट्छुकी कतै तिमीलाँइ, तिमी जसको भँएनी मैले मन पराको मान्छे तीमी। ♥ प्रदिप चापागाईं, झापा। Labels: मुक्तक
Post a Comment
कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।