इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,बाग्मती छाती माथि सन्तान बाली रुन्छे।भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।भू-गर्भमा लुक्दै हिड्छ...
मुक्तक मलाँइ जुन मन पर्छ मलाँइ फुल मन पर्छ।
बगैचामा डुल्ने भमराको त्यो हुल मन पर्छ।
तिम्रो अभाबमा पलपल तड्पेको यो मुटुमा,
प्यास मेट्ने चिसो कुवाको मुल मन पर्छ।
♥ प्रदिप चापागाईं, झापा।
Post a Comment