गजल - कल्पना आचार्य ओली

गजल

खोइ कस्ले सास हाल्छ्न तिमी आउँदा।
मुर्दाहरु बोल्न थाल्छन् तिमी आउँदा। कोही दिन्छन् गुलाब कोही दिन्छन् मुटु, कोही जूनतारा खसाल्छ्न तिमी आउँदा। जन्मिन्छ्न बाली सुगृब जन्मिन्छ्न,
अनि पहाड उचाल्छ्न तिमी आउँदा। पागल हुन्छन् कि घाइते हुन्छन् मान्छेहरु, अरे आगैमा हाम फाल्छ्न तिमी आउँदा। भरसक नआउनु यो बस्तीमा नआउनु,
घरबारेहरु मन बराल्छ्न तिमी आउँदा।

♥ कल्पना आचार्य ओली
दमक, झापा।
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.