मुक्तक सुन्दर छ दुनिया सजाउन जाने । जिन्दगीलाई साथले रङाउन जाने । माया गर्न जाने, खुशी छर्न जाने, दु:ख लाई छोपेर मुस्कुराउन जाने । ♥ तारा  कटुवाल

कविता : घामको उग्रता  घामको उग्रताले पानीको जिजीविषालाइ किचीमिची पारेको छ . अडिनु पर्ने हो पर्ने हो आस्थाको मस्तिक्स त्यसलाई पनि अनास्थाको हुरीले पर पर अब्यहारिक पहाडको फेदि सम्म परेड ...

गजल माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ? तिमी बाट धेरै टाढा, सरेको  दिन कस्तो  होला ? सक्दिन म  कल्पना नि, गर्न  सानु  यस्तो  कुरा, तिम्लाई छाडी बैतरणी, तरेको ...

गज़ल आन्दोलनकारीहरु फाल्दैछन्,दमनकारीलाई पत्थरहरु | चिन्दैनन् पत्थरले फुटाउँछन्, निर्दोषका ति खप्परहरु || कसलाई थाहा छ भोलि के हुन्छ? विकास या त बिनाश | तर भट्टी झैं तातिएकाछन्   , &n...

गजल जसरि मान सम्मानको, बर्गिकरण गरिनेछ। त्यसरी नै चिहानको  ,  बर्गिकरण गरिनेछ।  हामीले त अशान्तिको, खण्डहर नै भोगेका छौं, भोलि आउने विधानको , बर्गिकरण गरिनेछ।  हेर्...

गीत कहिले यता कहिले उता तरङगको खेलसित जीउँदै आफै भोग्ने रहर आकांक्षाको जेलभित्र निस्कि कहिले उड्ने होला गगनको पंछी जस्तै । तैरि रहँदा पात भए किनार छिट्टै पाउँथे होला बतासको सुस्केरामा मुस्कुर...

मुक्तक नेपाल देश आखिर बाँडिएपनि छ प्रदेशमा।  बाँचौं एकताको नारा लिई पहाड र मधेशमा। नेपालको आकृति संधै सग्लो बनिरहोस् भनि, कामना गरौँ यहि सबैले स्वदेश अनि परदेशमा | ♥ आचार्य प्रभा, झापा।&...

कविता आजभोलि अक्सर म आर्यघाटमा हुने गर्दछु टोलाइरहेको अवस्थामा,मुर्दा जलिरहेको आगोबाट निस्की रहेकोधुवाँमातरङ्गित भैरहेको देख्छु मतिम्रै त्यागका प्रतिबिम्बहरुसाच्चै तिमी मुर्दा भन्दाकेही कम भए...

लघु उपन्यास भाग-१ अकथा भित्रको कथा (1) यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन।मरुभुमिमा ...

गजल म भत्किएको मनभित्रको, सहरमा छु. अविरल बगिरहने यो, बगरमा छु । नखोजे हुन्छ मलाई त्यो पवित्रताभित्र, म धेरै पटक चुमेका यी, अधरमा छु । मनले रोजेको मान्छेले नाता तोडेपछी,उदाश लाग्दो यात्राहरुको,...

गजल अन्धकार भित्र पसेझै भँए म कसैको जालमा फसेझै भँए म !! अचेल किन किन आशु मात्र खस्छ निष्ठुरिले छुरा धसेझै भँए म!! पिरतिको साईनो जोडि पागल बनायो उराठिलो पिन्जडामा बसेझै भए म !! थोरै सुख ध...

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.