लघुकथा  मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर...

कथा म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअ‍ेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअ‍ेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो ...

गजल  हेरेर तिम्रो तस्बीर मुस्कुराउन खोजिएछ।बोकेर मनमा पिर मुस्कुराउन खोजिएछ।:भक्कानिन्छ मन त्यसै अनेक बाहनामा यहाँ तोडेर पनि त जन्जिर मुस्कुराउन खोजिएछ।:हास्ने हरु मात्रै खुशी देखिदैनन् अ...

गीत धेरै थोरै सुख दुख पोख्न मन लाग्छ। कुनै बेला कति कुरा सोध्नै मन लाग्छ।थाहा छैन कहाँ होला तिम्रो त्यो ठेगाना। कति प्रश्न कति उत्तर सोध्ने दिने गर्थ्यौँ।थाहै बिना छोडी गयौ लिला सँगै अल्प्यौ।...

मैले चिनेकी राधिका राया दिदीको समालोचनाको पाटो नेपाली साहित्यको इतिहासमा समालोचनाको छुट्टै अस्तित्व रहको छ । सैदान्तिक समालोचना र प्रायोगिक समालोचनाको पनि आ आफ्नै वैशिष्ट्य छन् । समालोचनाले ...

गजल रोम नगरी बनाउने दलितलाई तालिदेऊ। छुवाछुत र अन्धविश्वास अब तिमी फालिदेऊ । लङ्कालाई सुनै सुनले तुल्याउने तिनै दलित, फाटेको छ मन उनको अब तिमी टालिदेऊ ।। उपाध्याय नै आजभोलि अन्धकारमा रुमल्याछ...

विचार (लेख) अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थ...

कविता अस्ताएर ढलेको डाँडापारिको त्यो बुढो घामले आज सबेरै पुर्बेली क्षितिजबाट मुस्कुराउँदै छोयो मलाइ ! इतिहास निफनेर हेरें हिजै जस्तो लाग्यो क्रुरताको च्याम्बर भित्र निसास्सिन बाध्य बनाएथ्यो मलाई...

१ गजल कति हो कति प्यार पाएँ हजुरमा। भुली यो जगत नै विलाएँ हजुरमा। कहाँ के छु ऐले कुनै थाह छैन, म निस्की म वाटै हराएँ हजुरमा। कतै खोट देख्ने लुकाएर आँखा, गरी जोड नै मन पराएँ हजुरमा। यही पूर...

सत्प्रयास जन्म देखि मृत्यु सम्म जीवन प्रयासमा अढेको छ। यो वृक्ष रुपी स्वरुप लिई यो धर्तिमा गडेको छ। प्रयास कै मल-जलले  यो अटल बनि बढेको छ। कहिले हार कहिले जित कहिले उठ्ने प्रया...

गजलहमेशा बिरोध मात्र गर्ने बानीमा असहमती छ। भर अभरमा  पछि सर्ने बानीमा असहमती छ। यो देश आज रोएको छ भाइ भाइको लडाइले, हेक्का नराखी मार्ने मर्ने बानीमा असहमती छ। कोहि नाङ्गो ...

विश्लेषण - रामनाथहरू मर्दैनन् (मनका नायकहरुबाट) झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, ...

घर फिर्ती नदीको स्वाँ ... शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वा...

मुक्तक गैरी खेतमा धानको बाला झुलेको बेला आगनीमा सयपत्री फुल फुलेको बेला . म आज एउटा यस्तो संसारमा रमाउदैछु तिम्रो र मेरो पिरतीको ढोका खुलेको बेला ♥ प्रदिप चापागाईं

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.