मुक्तक म त नलाउँ भन्दै थिएँ, माया लाउने रहर तिम्रै। छोडी गयौ घाइते बनाई मुटु जल्ने जहर तिम्रै। माया प्रेम नि बेच्छन अरे पैसा सँग त्यता तिर, मलाई ठिक छ गाउँकै पाखो त्यो व्यापारी शहर तिम्रै ।। ...

कविता  किन रोईरहेछिन् जननी ?? शाश्वत सप्नाहरुको बाढिमा तैरिदैँ,,, खुल्ला नयनले संसार चिहाउछिन्,, सर्वोच्च शिखरको आँचलमा मुन्टो बिसाएर, सिद्दार्थ गौतमलाई अंगालोमा बाँधेर,, पशुपतीमा घण्ट बजाउ...

गजल पिउन सम्म पियो आज तनाव देखाएर रित्तो खल्ती टक्टक्याउंदै अभाव देखाएर || कहाँ बाट आउँछ फुर्ती अचम्मै छ गाँठे बिरालो नै बाघ हुँ भन्छ नकाब देखाएर || दोबाटोमै लडे पछी निधाउँछ त्यहीं सु...

अधुरो कथा चुपचाप चुपचाप निफिक्री समय नदी झैँ बगेको छ रउसको दिनचार्या नून बिनाको सब्जी झैँत्यसै खल्लो खल्लो बेस्वादले घिस्रिएको छन तिमी बुझ्छौ उसलाई न बुझ्न खोज्छौलाग्छ गन्तब्य हराएको यात्री झै...

गजल मायाँको संसारमा ,  मेरो मुटुलाई | राखियो दोधारमा , मेरो मुटुलाई || खोसियो म बाट ,  अति ममताले | फिँजाइयो बजारमा,मेरो मुटुलाई || तर्दैछन पार ति  ,   मेरा भन्...

कविता परिवर्तित मनहरु वस्तीहरु  फुलहरु  भूगोलहरु  ग्यासटोपोको धरहरा झै  मेरो देशको सिमानाहरु झै  हामिले मानी राखेका परम्परा र रितिथितीहरु  भन्दा धेरै पर  सायद...

मुक्तक कोही डाँडाको घामसरि अस्ताई रहेछन्। कोही असन्तोषी मन लिएर निस्ताई रहेछन्। राजनैतिक असन्तुलनले हो या असन्तुष्टिले ? सबै नेपाली जनता खस्रक्क परि सुस्ताई रहेछन्।  ♥ प्रभा आचार्य, झापा।&nb...

गजल एक जानकारी - कृष्ण प्यासीwww.krishnapyasi.blogspot.com बाट।  मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर...

कविता  जीन्दगीका इन्द्रेणी रंग घोलेर जब तिमी मुस्कान फुलाउनेछौ त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु दु .......र देश सम्म मेरो पिछा गर्नेछ&nb...

मुक्तक बिग्रीयो त यो देशको हाल,बयान म कसरी दिउँ ? निरपेक्ष त भन्छन् भोली,पहिचान म कसरी दिउँ ? भोली काटिएमा गार्इहरूलार्इ पशुपतीकै मुलद्वारमा भन ए सरकार द्वारभित्र,सम्मान म कसरी दिउँ ? ♥ सा...

गजल अहो ! आज फेसबुक चलाउँदा, खानै विर्सिएछ ! मिठो चट्नीसँग खाना खाँदा, दाँत माझ्नै विर्सिएछ ! अहो ! आज गफ गर्दा गर्दै सारै थाकिएछ ! गफले लट्याएपछि झन् भोक प्यास नै विर्सिएछ ! अहो ! आज भौता...

मुक्तक जस्ले देशको इज्जत लुट्यो उसैको यहाँ इमान हुन्छ। जो छ देशका लागि लड्ने पटकपटक बेइमान हुन्छ। यस्तै छ मेरो देशको नियम कानुन लौन हजुर ,निर्धो खोर भित्र बाहिर देश द्रोहीको सम्मान हुन्छ ।...

गजल देशमा अत्याचारी नै हालिमुहालीछ्न,भन्ने थाहा पाए पछी । नमाग्नु भिख दिनेहरु कंगालीछन, भन्ने थाहा पाए पछी । आंखाको भाका पनि बुझ्ने कोशीस, अटुट गरिरहेको छु म ।  मुखले बोल्नेहरु महाँजा...

गीत आकाश उहि धर्ती उहि सिमाना छ वारीपारी सपनामा तिमी रूँदा मुटु दुख्छ छाती भरि तिमि उता म छु कता बिधाताको मन परि भाव छुट्यो रंग उड्यो रहरहरू त्यसै गरि अतित आलो घाउ बन्छ निको हुन्न कसै गरि तिमि ...

गजल बारबार सताउँछौ यार,यादहरु पठाएर नगर भो ! अत्याचार, यादहरु पठाएर जब तिमी बेस्सरी,धड्किन्छौ मुटुभित्र ढुकढुकी गर्छ प्रहार, यादहरु पठाएर पख तिम्लाई पनि, म छोड्दै छोड्दिन गरिदिन्छु सीमा ...

गजल कोहि सपना सजाउछन् बिलबुक बनाएर। तर्सिछन् कोहि मुटू ढुकढुक बनाएर॥ गरिबको बास उठायो त्यो अधर्मी साहूले नै। कुचक्र गरेर ऋणको तमासुक बनाएर॥ बहुदल र जनबादको नारा बोकेर यो देश। बनाउछु भन्न...

मुक्तक मायाको कुरा नगर भो,मुटु जलेको बेला । गिज्जिदै नजिक नसर भो,मुटु जलेको बेला । हजुर बिना एकपल बाच्दिन भन्दै तिमी,मेरो निम्ति नमर भो,मुटु जलेको बेला । ♥ सरगम गजमेर, झापा। 

गजल  दु:खमा साथ हातमा हात राखेर बाँचेको तराइ सँग पहाड मिली हिमाल हाँसेको || पहाड दुख्दा मधेश रुन्छ झारेर आँसु त्यो, विपत्ति पर्दा छल्किन्छ मायाँ लुकाई राखेको || बचाउ भन्दै साहारा मा...

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.