गजल - ईन्नोसेण्ट राजन
गजल
जलाइदेऊ मेरा तस्बिर दुनियाँको अगाडी।
झुक्ने छैन तिम्रो शिर दुनियाँको अगाडी।
फेरियो जमाना मानिसहरु फेरिएका छन्,
नसुन ब्यथा र पिर दुनियाँको अगाडी।
यस कारण साधुहरु क्रोधित भएका हुन्,
नखरा देखाउ...
झापाको साहित्य उत्थान हाम्रो अभियान...