कविता - खबरदार (लिला अनमोल)
कविता - खबरदार
हो त्यही नेर ढल्यो
मेरो सपनाको महल
सिमाना बेचेर स्वार्थको माला लगाएपछी
हो त्यही नेर लुटियो
मेरो देशको अस्मिता
तिमीले
उस्कै घामको उज्यालोमा
नाचेर छमछमी
आवश्यकताको आपुर...
झापाको साहित्य उत्थान हाम्रो अभियान...